FAQs Complain Problems

छैठौं स्थापना दिवसमा निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान

Read More

घान्द्रुक र नागडांडा भ्यू टावर

Read More

अन्नपूर्ण बेस क्याम्प

Read More

अध्यक्ष उपाध्यक्ष ज्यूसंग कर्मचारी

Read More

अन्नपूर्ण गाउँपालिकाको संक्षिप्त विवरण

वि. सं. २०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको  अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४  वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या २३,४१७ छ। कृषि,पर्यटन,उर्जा र पूर्वाधार; अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गरेको यस अन्नपूर्ण गाउँपालिका साबिकका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी  सिमानामा मनांग तथा दक्षिणमा  पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ। गाउँपालिकाको अग्रणी  क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा,काँडे,नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपृर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर,घोडेपानी,घान्द्रुक,पन्चासे,इशरु,हिड्ने ताल,नसिखर्क रहेका छन् । राष्ट्रिय सडक को लम्बाई जम्मा २४ कि.मि.,जिल्ला सडक को लम्बाई जम्मा ५८.५२ कि. मि.,गाउँपालिका स्तरीय सडक समेत कुल लम्बाई करिब २३७.४१  कि.मि. सडकको अवस्था रहेको छ ।

 

Pages

अन्नपूर्ण गाउँपालिका मिडिया कभरेज

पत्रपत्रिका,अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रकाशित गाउँपालिकासंग

सम्बन्धित समाचारको लागि तल क्लिक गर्नुहोस ।

          

गाउँपालिकाका बिकासका आधारहरु 

सम्बन्धित दस्ताबेजमा क्लिक गर्नुहोस 

जिआइएसमा आधारित श्रोतनक्साहरु 

पूर्वाधार ब्यबस्थापन तथा अनुगमन प्रणाली 

 जोखिम संबेदनशिल भू उपयोग योजना 

मध्यकालीन खर्च संरचना 

सडक यातायात गुरुयोजना 

प्रथम पन्चबर्षिय योजना

आवधिक योजना 

 

 

जन प्रतिनिधि

अध्यक्ष
9856001750
chairman.apgaupalika@gmail.com
उपाध्यक्ष
9856001720
vicechairman.apgaupalika@gmail.com
प्रवक्ता
9856001707

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६०५४३००
cao.apgaupalika@gmail.com,cao@annapurnamunkaski.gov.np
शिक्षा अधिकृत(सूचना अधिकारी)
९८४६०५९५२६
suchanaadhikari@annapurnamunkaski.gov.np

जानकारी