समाचार
सेवाहरु


योजनाको प्राबिधिक मुल्यांकन
खर्चको सक्कलै बिल भरपाई तथा डोर हाजिर फाराम
उपभोक्ता समितिको काम सम्पन्नको निर्णय, खर्च सार्वजनिक र भुक्तानी माग गर्ने निर्णयको प्रतिलिपी
योजना अनुगमन समितिको काम सम्पन्न भएको निर्णयको प्रतिलिपी,
गाउँपालिका स्तरीय(उपाध्यक्ष संयोजक भएको) योजना अनुगमन समितिको योजना अनुगमन प्रतिबेदन
खर्च सार्वाजनिक सूचना फाराम (अनुसूची ४)
सार्वजनिक परिक्षण फाराम (अनुसूची ३)
योजनाको भौतिक तथा वित्तीय प्रगति प्रतिबेदन(अनुसूची ६)
योजनास्थलमा टाँस भएको सूचना पार्टीको फोटो( ५ लाख माथिको योजनाको लागि अनिबार्य)
सम्बन्धित वडा कार्यालयको भुक्तानीको लागि सिफारिस पत्र
उपभोक्ता समितिको रकम भुक्तानी मागको निबेदन
योजना स्थलको काम सुरु गर्नु भन्दा अगाडी र काम सम्पन्न भईसकेपछाडीको फोटोहरु
उपभोक्ता समितिलाई खाता संचालन गरेको बैंकले दिएको चेकको फोटोकपी


उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपी
उपभोक्ता समितिले योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपी
योजनाको लागत अनुमान
उपभोक्ता समितिका अध्यक्ष,सचिब,कोषाध्यक्षको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
उपभोक्ता समितिको छाप
सम्बन्धित वडा कार्यालयको योजना सम्झौता गर्ने सिफारिस पत्र
सम्बन्धित उपभोक्ता समितिको सम्झौता गर्ने निबेदन


१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि


१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. बसाइँसराईको लगत हस्ताधतरण फारामको सक्कल प्रनत ।


विवाह
१. दुलाहाप्रमाण नागारिकता दुलहीको-पत्रको प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
४. दुवै जनाको हालै खिचेको अटो साईिको फोटो ।


१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण


१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।


संबन्धित व्यत्तिको निवेदन र सो संग संबन्धित प्रमाण कागज
नागरिकता प्रमाणपत्रको प्रतिलिपि


निवेदन
नागरिकता प्र.पत्र । जग्गाधनी पूर्जाको प्रतिलिपी
फरक भएका कागजातहरु