FAQs Complain Problems

घान्द्रुक

Read More

अन्नपूर्ण

Read More

भदौरे

Read More

उचाई

Read More

अन्नपूर्ण

Read More

अन्नपूर्ण

Read More

नेपाल भ्रमण वर्ष २०२० को निमन्त्रणा

Read More

अन्नपूर्ण गाउँपालिकाको संक्षिप्त विवरण

वि. सं. २०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको  अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४  वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या २३,५६५ छ ।  अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी  सिमानामा मनांग तथा दक्षिणमा  पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ | गाउँपालिकाको अग्रणी  क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा,काँडे,नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपृर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर,घोडेपानी,घान्द्रुक,पन्चासे,इशरु,हिड्ने ताल,नसिखर्क रहेका छन् । राष्ट्रिय सडक को लम्बाई जम्मा २४ कि.मि.,जिल्ला सडक को लम्बाई जम्मा ५८.५२ कि. मि.,गाउँपालिका स्तरीय सडक समेत कुल लम्बाई करिब २३७.४१  कि.मि. सडकको अवस्था रहेको छ ।

 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५६००१७००
उपाध्यक्ष
९८५६००१७२०

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६०५४३००
सूचना अधिकारी
९८४६०५९५२६
apgaupalika@gmail.com

जानकारी