FAQs Complain Problems

छैठौं स्थापना दिवसमा निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान

Read More

घान्द्रुक र नागडांडा भ्यू टावर

Read More

अन्नपूर्ण बेस क्याम्प

Read More

अध्यक्ष उपाध्यक्ष ज्यूसंग कर्मचारी

Read More

अन्नपूर्ण गाउँपालिकाको संक्षिप्त विवरण

वि. सं. २०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको  अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४  वर्ग कि. मी. रहेको छ भने बि.स.२०७८ को जनगणना अनुसार  कुल जनसंख्या २२०९९ छ। कृषि,पर्यटन,उर्जा र पूर्वाधार; अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गरेको यस अन्नपूर्ण गाउँपालिका साबिकका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी  सिमानामा मनांग तथा दक्षिणमा  पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ। गाउँपालिकाको अग्रणी  क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा,काँडे,नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपृर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर,घोडेपानी,घान्द्रुक,पन्चासे,इशरु,हिड्ने ताल,नसिखर्क रहेका छन् । राष्ट्रिय सडक को लम्बाई जम्मा २४ कि.मि.,जिल्ला सडक को लम्बाई जम्मा ५८.५२ कि. मि.,गाउँपालिका स्तरीय सडक समेत कुल लम्बाई करिब २३७.४१  कि.मि. सडकको अवस्था रहेको छ ।

 

Pages

सूचना तथा समाचार

अन्नपूर्ण गाउँपालिका मिडिया कभरेज

पत्रपत्रिका,अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रकाशित गाउँपालिकासंग

सम्बन्धित समाचारको लागि तल क्लिक गर्नुहोस ।

          

गाउँपालिकाका बिकासका आधारहरु 

सम्बन्धित दस्ताबेजमा क्लिक गर्नुहोस 

जिआइएसमा आधारित श्रोतनक्साहरु 

पूर्वाधार ब्यबस्थापन तथा अनुगमन प्रणाली 

 जोखिम संबेदनशिल भू उपयोग योजना 

मध्यकालीन खर्च संरचना 

सडक यातायात गुरुयोजना 

प्रथम पन्चबर्षिय योजना

आवधिक योजना 

 

 

जन प्रतिनिधि

अध्यक्ष
9856001750
chairman.apgaupalika@gmail.com
उपाध्यक्ष
9856001720
vicechairman.apgaupalika@gmail.com
प्रवक्ता
9856001707

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५६०५४३००
cao.apgaupalika@gmail.com,cao@annapurnamunkaski.gov.np
शिक्षा अधिकृत(सूचना अधिकारी)
९८४६०५९५२६
suchanaadhikari@annapurnamunkaski.gov.np

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. बसाइँसराईको लगत हस्ताधतरण फारामको सक्कल प्रनत ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

विवाह
१. दुलाहाप्रमाण नागारिकता दुलहीको-पत्रको प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
४. दुवै जनाको हालै खिचेको अटो साईिको फोटो ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. बाबु वा आमाको नागररकताको प्रतिलिपि;
२. स्वस्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पनछल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बनधित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यत्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बनधित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

संबन्धित व्यत्तिको निवेदन र सो संग संबन्धित प्रमाण कागज
नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

निवेदन
नागरिकता प्र.पत्र । जग्गाधनी पूर्जाको प्रतिलिपी
फरक भएका कागजातहरु

जानकारी