समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानिय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरु:
१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण