FAQs Complain Problems

८०/८१

नीति तथा कार्यक्रमको लागि सुझाव संकलन फारम

आगामी आ.व २०८१/८२ को लागि अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रममा के कस्ता किसिमका नीति तय गर्नुपर्ला, २०८१-०२-२५ गतेसम्म आइपुग्ने गरि, फारमको लिङ्कमा गइ वा तल दिइएको QRCode स्क्यान गरेर, यहाँहरूको  राय, सुझाव  तथा कार्यक्रमको विवरण पेश गरिदिन

अन्नपूर्ण दर्पण २

स्थानीय तहको दोस्रो कार्यकालको दोस्रो वर्षमा हासिल उपलब्धि हरुको संगालो अन्नपूर्ण दर्पण २ विमोचन एवं सार्वजनिकिकरण कार्यक्रम २०८१ जेठ ६ गते सम्पन्न भएको छ। मिति २०७९ मा निर्वाचित भए पश्चात २०७९ जेठ ६ गते पदभार ग्रहण गरी कार्यभार सम्हालेको दुई वर्ष पूरा भएको अवसरमा दोस्रो वर्षमा हासिल उपलब्धिहरूलाई समेटी यो पुस्तक प्रकाशन गरिएको छ। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्री विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न गरिएको यस कार्यक्रम गमलामा पानी सिञ्चित गरी औपचारिक रुपमा उद्घाटन गरिएको थियो। 

दस्तावेज: 

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना

विषय बिज्ञको आवेदन दिने सम्बन्धी सूचना (शिक्षा)

दस्तावेज: 

Pages

//