FAQs Complain Problems

ग्यालरी

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगका सदस्य माननीय जुद्ध बहादुर गुरुङज्यूको प्रमुख आतिथ्यतामा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी एबम अन्य सरोकारवालाबीच मिति २०७९ मंग्सिर १३ गतेका दिन संघीय शासन प्रणालीमा प्राकृतिक श्रोत तथा बित्त ब्यबस्थापन बिषयक अन्तरकृया सम्पन्न भएको छ ।

मिति: 11/29/2022 - 17:15
, , , ,

अन्नपूर्ण गाउँपालिकामा  गरिब परिवार पहिचान अन्तर्गत  मिति २०७८/११/१२ देखि  

डिजिटल तथ्यांक संकलन कार्यक्रम सुरु भएको छ ।

मिति: 02/27/2022 - 19:57
, , ,

उद्यम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आयोजनामा बिभिन्न वडाहरुमा महिला समूहहरुलाई साबुन बनाउने , मेटलको चुरा बनाउने सिपमुलक तालिम सम्पन्न भएको छ । सिकेको सीपबाट सहभागीहरुले ब्यबसायिक रुपमा उद्यम सुरु गर्नको लागि समेत दृढ हुनुहुन्छ ।

मिति: 01/31/2022 - 19:20
, ,
मिति: 01/14/2022 - 08:04
, , , , , , , , , , , , , , , , ,

राष्ट्रिय सतर्कता केन्द्रको आयोजनामा अन्नपूर्ण गाउँपालिकामा आज "स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सचेतना अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सतर्कता केन्द्रका श्रीमान् सचिब ज्यू लगायतले कार्यपालिका पदाधिकारी,कर्मचारीहरु समक्ष प्रस्तुतिकरण दिनु भएको थियो । साथै श्रीमान् सचिब ज्यूद्वारा कार्यालय अनुगमनका क्रममा पूर्वाधार परिक्षणको लागि गाउँपालिकामा रहेको ल्याब लगायतका पूर्वाधारको अनुगमन एबम उदाहरणीय काम रहेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।

मिति: 01/13/2022 - 20:10
बिषयगत शाखा अनुगमन गर्दै राष्ट्रिय सतर्कता केन्द्र पदाधिकारी , , , , , , , , ,

Pages