FAQs Complain Problems

ग्यालरी

नेपाल कानुन समाजका बिज्ञ टोलीसंग स्थानिय सरकारको कानुन निर्माण,बिकास निर्माण ,सेवा प्रवाह ,आर्थिक श्रोत संकलन ,कर्मचारी ब्यबस्थापन लगायतका बिषयमा छलफल पश्चात लिइएको तस्वीर,
उक्त टोलीले स्थानिय सरकारको अवस्था,चुनौती र अवसरलाई समेटी प्रधानमन्त्रीको कार्यालयलाई प्रतिबेदन बुझाउने छ।

मिति: 12/16/2021 - 11:35

आ.ब. २०७८/०७९ को आयोजना संचालनको लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम कार्यक्रम सुरुवात भएको छ । यो अनुशिक्षण कार्यक्रम ११ वटै वडामा संचालन हुनेछ ।

मिति: 09/30/2021 - 15:26
, , , ,

सूर्य तिमिल्सिना,पोखरा । हुलाक टिकटमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक र अन्नपूर्ण आधार शिविर पर्यटकीय क्षेत्रको तस्वीर प्रकाशन हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले सो क्षेत्रको तस्विरलाई हुलाक टिकटमा छाप्ने निर्णय गरेको हो। फिलाटेलिक तथा हुलाक टिकट ब्यबस्थापन कार्यालयबाट नेपालका महत्वपूर्ण सम्पदा,कला कौशलको सम्मानार्थ तथा प्रवर्धन गर्ने हेतुले सो बिषयहरु समेटी हुलाक टिकट प्रकाशन हुँदै आएको छ । गाउँपालिकाको पहलमा घान्द्रुक र अन्नपूर्ण आधार शिबिर चित्रांकित हुलाक टिकट छापिएपछी सो क्षेत्रमा पर्यटनको थप विकास गर्न टेवा पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कु

मिति: 06/07/2021 - 18:04
,

जिल्ला अदालत कास्कीका माननीय न्यायाधिश ज्यू द्वारा  मंगलबार यस कार्यालयको स्थानीय सरकार संचालन ऐन बमोजिमको कामकारबाही तथा न्यायिक समितिको इजलास  सम्बन्धमा निरीक्षण सम्पन्न

मिति: 02/02/2021 - 12:53
मिति: 01/13/2021 - 16:06
, , , , , , , ,

Pages