FAQs Complain Problems

१ नं. वडा, नागडाँडा

साबिकको ढिकुरपोखरी गा.बि.स.को वडा नं. १,२ र ३ समेटीएको यस वडाको क्षेत्रफल ६.७२ बर्ग कि.मी. रहेको छ।घरधुरी संख्या ५९९ रहेको यस वडामा ९८७ महिला र १२२८ पुरुष गरि कुल जनसंख्या २२१५ रहेको छ ।

Population: 
2215
Ward Contact Number: 
061414107

जन प्रतिनिधि