समाचार
आ.व २०८१/८२ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन
अन्नपूर्ण गाउँपालिकाकोआ.व २०८१/८२ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन
आगामी आ.व २०८१/८२ को लागि अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रममा के कस्ता किसिमका नीति तय गर्नुपर्ला यो लिङ्कमा क्लिक गरि यहाँहरूको राय, सुझाव तथा कार्यक्रमको विवरण २०८१-०२-२५ गतेसम्म पेश गर्नुहुन हार्दिक अनुरोध गर्दछौं |