समाचार
घटना दर्ता (पञ्जीकरण) संशोधन (घटना दर्ताको १ वर्ष भित्र मात्र)
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
पञ्जिकरण शाखा
सेवा दिने कार्यालय:
पञ्जिकरण शाखा
सेवा शुल्क:
रु. ५००
आवश्यक कागजातहरु:
निवेदन,शैक्षिक योग्यता(एस इ.ई.)को प्रमाणपत्रको प्रतिलिपी नागरीकता प्रतिलिपी,वडाको सिफारीस,संशोधन गर्नुपर्ने घटना दर्ता प्रमाणपत्रको प्रतिलिपि