समाचार
उद्यम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आयोजनामा बिभिन्न वडाहरुमा महिला समूहहरुलाई साबुन बनाउने , मेटलको चुरा बनाउने सिपमुलक तालिम सम्पन्न
उद्यम बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आयोजनामा बिभिन्न वडाहरुमा महिला समूहहरुलाई साबुन बनाउने , मेटलको चुरा बनाउने सिपमुलक तालिम सम्पन्न भएको छ । सिकेको सीपबाट सहभागीहरुले ब्यबसायिक रुपमा उद्यम सुरु गर्नको लागि समेत दृढ हुनुहुन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    