FAQs Complain Problems

व्यवसाय दर्ता प्रमाणपत्र लिनका लागि चाहिने कागजातहरु के के हुन् ?

  • रित पुर्वकको निवेदन (वडा कार्यलयमा)
  • नेपालि नागरिकताको प्रमाणपत्र
  • २ प्रति फोटो
  • व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी
  • वडाले अावश्यक ठानेको कागजात